| |
| संस्थाको परिचय
स्वतन्त्र समाचार सेवा अन्य सञ्चारमाध्यम भन्दा पृथक पहिचान
बोकेको प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताप्रति कटिवद्ध
अनलाईन सेवा हो । मुलुकका लब्धप्रतिष्ठित संचारकर्मीहरु आवद्ध
रहेको यो सेवाले पत्रकारिताका पछिल्ला प्रयोगहरु अपनाईरहेको
छ । यसले मुलुकको राजधानीदेखि विकट भन्दा विकट गाउँगाउँसम्मका
घट्ना, परिघट्ना र मुद्धाहरुलाई समाचार, विचार, विश्लेषण र अन्तवार्तामार्फ
अभिव्यक्त गर्नेछ, जसका लागि अधिराज्यभर रहेका सहकर्मीहरु परिचालित
छन् । हाम्रो सेवा मुलुकका सबै संचारमाध्यमले उपयोग गर्न पाउने
व्यवस्था गरिएको छ ।
कार्यालयः-रेन्वो एफएम कम्प्लेक्स, रविभवन,
काठमाडौं
फोन- ४२८९१२१, ४२८९१२३
फ्याक्स- ४२८३८९५
Email–insnepal1@gmail.com, info@insonline.org
|
| |